७ चैत्र २०८२, शनिबार । March 22, 2026

मदिरा खाएर श्रीमतीको हत्या, गाडिएको अवस्थामा शव भेटियो, श्रमान पक्राउ

जनकपुर । धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका एक पुरुषले मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ । स्थानीय दशैया मुखियाले अन्दाजी ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या गरिएको अवस्थामा शव भेटिएको हो । प्रहरीका अनुसार मुखियाले श्रीमती रेशमीको हत्या गरी शौचालयको पछाडि गाडेका थिए । बुधवार राति मुखियाले बुहारीसँग खाना मागेका…