७ चैत्र २०८१, शुक्रबार । March 22, 2025

विश्व प्रसिद्ध गढिमाई मेला सभ्य र भब्य बनाउन सुझाव संकलन



बारा । बाराको महागढिमाई नगरपालिकाको वडा नम्बार १ बरियापुरमा पत्यक ५ बर्षमा लाग्ने विशव प्रसिद्ध गढिमाई मेलालाई भब्य र सभ्य बनाउन आवश्यक सुझाव संकलन गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहको प्रमुख आतिथ्यतामा बिहीबार महागढिमाई नगरपालिकाको सभाहलमा सुझाव संकलन र बिशेष कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको अध्यक्षता महागढिमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले गरेका थिए ।

उक्त सुझाव संकलन कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु,संघीय सांसदहरु, संविधान सभा सदस्यह, प्रदेशसभा सदस्यहरु, नगर प्रमुखहरु, गाउँपालिका अध्यक्षहरु, उप–प्रमुख र उपाध्यक्षहरु, विभिन्न पालिकाका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, समाजिक अगुवाहरु सहित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  १ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण

बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न

सिंगापुरलाई १-० हराउँदै नेपालको ऐतिहासिक जीत

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सिंगापुरविरुद्ध ऐतिहासिक जीत हासिल

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४