१८ माघ २०८१, शुक्रबार । January 31, 2025

बडघरले गरेका निर्णयको कार्यान्वयन गर्न बडघर समुदायको माग

बर्दिया । स्थानिय सरकारले गाँउमा कामकाजका बडघर (मुखिया) प्रणालीलाई मान्यता दिएपनि अन्य सरकारी निकायले उपेक्षा गर्दा गाँउका साना मुद्दाहरुको समाधान हुन नसकेको बडघर समुदायले गुनासो गरेका छन् । गाउँका साना समस्याहरु पनि ठूला बन्ने र समयमा समस्याको समाधान हुन नसक्दा यतिबेला वर्षौंदेखि चल्दै आएको बडघर समुदायहरु चिन्तित भएका हुन् । उनीहरुले स्थानीय सरकारले गाँउमा कामकाजका…