८ चैत्र २०८२, आइतबार । March 22, 2026

बिजुलीको खम्बाबाट खसेर अर्घाखाँचीमा एकको मृत्यु

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको ज्यान गएको छ । सो घटनामा एक जना घाइते भएका छन् । किमडाँडामा बिजुलीको खम्बामा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासी तार तान्दा खम्बाबाट खसेर सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर रानाको ज्यान गएको हो । अर्का किरन राना घाइते भएका छन् । उनको जिल्ला अस्पताल…