रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध सँस्कृती विहारको भूमि पूजा सम्पन्न गरिएको छ । आइतबार रुपन्देहीस्थित लुम्बिनी गुरुयोजनास्थलको परिसरमा भूमिपूजा गरिएको विहार निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी प्रकाशकुमार श्रेष्ठले बताए । विहार फक्रिएको कमलको फूलको आकारमा निर्माण हुनेछ । बौद्ध धर्म गुरुहरूले भूमि पूजाका क्रममा विहारको जग खनेका छन् । भूमिपूजासँगै निर्माणको काम धमाधम…