८ चैत्र २०८२, आइतबार । March 22, 2026

रोल्पा जीप दुर्घटना अपडेटः ८ जनाको मृत्यु

रोल्पा । रोल्पाको घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप दुर्घटनामा परि हालसम्म ८ जनाको ज्यान गएको छ । जसमध्ये ५ जनाको घटनास्थल र ३ जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छैन । दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य…