६ असार २०८३, शनिबार । June 20, 2026

टिपरको ठक्करबाट महिलाको मृत्यु, उर्लाबारी तनावग्रस्त, प्रहरी कार्यालय तोडफोड

मोरङ । टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि सोमबार साँझबाट मोरङको उर्लाबारी तनावग्रस्त बनेको छ। घटनापछि आक्रोसित भएर प्रदर्शनमा उत्रिएका स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ढुंगामुडा गरिरहेका छन्। स्थानीयको प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गमा सवारी आवागमन बन्द भएको छ। मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प…