६ मंसिर २०८१, बिहिबार । November 22, 2024

जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ । जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले जानकारी दिएका छन् । जाजरकोटमा भूकम्पबाट ५५ जना घाइते भएका छन् भने रूकुम पश्चिममा ८५…