२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

कालीकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु

कालीकोट । कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने जिपमा सवार एक जना गम्भिर घाइते भएका छन् । रास्कोट नगरपालिकाबाट सदरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो । उक्त जिप दुर्घटनामा परि ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला…