©2025 Go News Nepal All rights reserved. | Site By : Appharu
पोखरा । गोरखाको वीरेन्द्र ताल फुटेको छ । मनासलु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी बाहिर निस्किएको हो । ताल फुट्दा तल्लो तटीय क्षेत्रमा नदीको आकार बढेको छ । बाढीले एउटा काठेपुल समेत बगाएको छ ।