२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

कुलेखानीमा जिप दुर्घटनाः एकको मृत्यु, छ घाइते

मकवानपुर । वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको सुमो जिपको ब्रेक फेल हुदा एक जनाको मृत्यु भएको छ । हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डको इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा बुधबार दिउँसो २ः४५ बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना १ ज ४४४६ नं को सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा एक जनाको मृत्यु भएको…