७ चैत्र २०८२, शनिबार । March 22, 2026

मेयर शाह र चिनिया राजदुत बिच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बिच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ।