२१ मंसिर २०८२, शनिबार । December 6, 2025

आइतबार भक्तपुरमा आगलागी हुँदा झन्डै २ करोड २९ लाख बराबरको क्षती

भक्तपुर । आइतवार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीमा रहेको फर्निचरमा भएको आगलागीमा परि झन्डै दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएको पाइएको छ । ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखानामा आगलागी भएको थियो । उक्त…