ललितपुर । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । दुर्घटनामा घाइतले हरुको नजिकैको अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ । लुभुबाट लगनखेलतर्फ जाँदै गरेको बा २ ख ८५८३ नम्बरको बस शनिवार बिहानै बिच सडकमा नै पल्टिएको थियो । प्रहरी प्रभाग इमाडोलका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी…