चितवन । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुङ्गटालाई हालसम्म पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको छ । व्यवसायी कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वान गरिएको हो । अनमोल फिड्स पाल्ट्री व्यवसायी कँडेलले आत्महत्या अघि सोही कम्पनीका विभिन्न पधाधिकारीहरुको कारण आफुले आत्महत्या गर्नुपरेको भन्दै ‘सुसाइट नोट’ लेखेका थिए । उनले लेखेको…