२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

आजदेखि मेलम्चीको पानी काठमाडौंमा आउँन बन्द

काठमाडौं । वर्षाले नदीमा पानीको बहाव बढेपछि उपत्यकामा आपूर्ति भइरहेको मेलम्चीको पानी आजदेखि बन्द भएको छ । वर्षाका कारण मेलम्ची नदीमा बहाव बढ्न थालेसँगै पानी आपूर्ति बन्द गर्न लागिएको हो । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै अम्बाथानस्थित मूलद्वार बन्द गर्ने तयारी गरिएको हो । मुख्य…