१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

इलाम पहिरोः पाँच पालिकामा १८ जनाको ज्यान गयो

काठमाडौं । इलाममा गएको भीषण पहिरोले कम्तीमा १८ जनाको ज्यान लिएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति भएको हो । डीएसपी राईका अनुसार सूर्योदय–१ मानेभञ्ज्याङमा पाँच जना, माङसेबुङ–१ पाटी गाउँमा तीन जना, देउमाई–५ ढोरेमा एक…