११ मंसिर २०८१, मंगलबार । November 26, 2024

प्रमुख प्रतिपक्षी दलको नेतामा एमालेको दाबी

काठमाडौं । सत्ताबाट भर्खर बाहिरिएको एमालेले संसदीय दलका नेता केपी ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्राचार गरेको छ । सत्ता समीकरण बदलिएपछि १५ फागुनमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय लिएको थियो । एमाले महासचिव शंकर पोखरेलले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले ओली स्वतः…