६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

लालपूर्जा वितरण अभियानमा भूमि मन्त्री रञ्जिता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले इलामको चुलाचुली गाउँपालीकामा रहेका सुकुम्वासीहरुलाई जग्गाधनी लालपूर्जा प्रदान गरेकी छन् । उनले २५ सुकुम्वासी परिवारलाई बुधबार लालपूर्जा प्रदान गरेकी हुन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति इलामको समन्वयमा लाल पूर्जा वितरण गरिएको हो । लाल पूर्जा वितरण गर्दै मन्त्री रञ्जिताले देशभरका सुकुम्वासीलाई वसोवासको…