४ पुस २०८२, शुक्रबार । December 19, 2025

इजरायली प्रधानमन्त्रीलाई चीनको निम्तो, अमेरिका सशंकित

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चीनले भ्रमणको निम्तो दिएको छ । इजरायलका प्रधानमन्त्री नेतान्याहुले आफूलाई चीनले राजकीय भ्रमणको निम्तो दिएको जानकारी गराएका छन् । नेतन्याहुले अमेरिकी सांसदहरूको समूहसँगको भेटमा हिजो यो जानकारी दिएका हुन्। यद्यपि उनले कहिले भ्रमणमा जाने भन्ने बारे केही खुलाएनन् । चीनले नेतान्याहुलाई पठाएको यो निमन्त्रणालाई मध्यपूर्वमा चीनको प्रवेश बढाउने प्रयासका…