काठमाडौं । नेकपा एमालेको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक असार २२ गते दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरोध गरेको थियो । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले…