काठमाडौं । करको दर हेरफेरको बिषयले राजनीतिक बृतमा गर्माएको छ । मंगलबार बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक सोहि कारणबस ढिला हुन पुगेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) लगाएतकाा प्रतिपक्षी बेञ्चमा बसेका दलहरुले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको…