३० मंसिर २०८२, सोमबार । December 16, 2025

बागमति प्रदेश सरकारः नेकपा एमालेको इन्ट्री, आर्थिक मामिला मन्त्रीमा थपलिया

मकवानपुर । बागमति प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार आर्थिक मामिला मन्त्रीमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई नियुक्त गरेका छन् । थपलियाले शनिबार साँझ नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । चितवनका थपलिया बागमती प्रदेशसभाको पहिलो कार्यकालमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार…