८ मंसिर २०८१, शनिबार । November 23, 2024

जनताको माग पूरा गर्न एमालेको सरकार आवश्यकः उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताएका छन् । शुक्रवार रुपन्देही क्षेत्र नम्बर २ मा चुनावी प्रचारका लागि घरदैलो कार्यक्रमको शुरुवात गर्दै उनले विकासको मार्गमा देशलाई अघि ढाउन, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधिनता रक्षा गर्न नेकपा एमालेको सरकार बन्न…