काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले पदाधिकारीसँगको छलफलपछि समानुपातिक सांसदको सुचीलाई अन्तिम रुप दिएका हुन् । आदिवासी जनजातितर्फ सरस्वती बजिमय लिलादेवी बोखिम सिता कुमारी राना सुशीला थिङ सपना राजभण्डारी माया राई…