४ पुस २०८२, शुक्रबार । December 19, 2025

भ्रष्टाचारबारे निर्मम ढंगले प्रस्तुत हुने गृहमन्त्रीको दावि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मुलुकमा कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारबारे सरकार निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले भ्रष्टाचार र अपराधिक गतिविधिमा संलग्नहरुलाई छुटाउनका लागि कुनै पनि दवाव र प्रभाव पार्ने काम आफूलाई नगर्न पनि आग्रह गरे । उनले आफू र…