४ चैत्र २०८२, बुधबार । March 18, 2026

जनादेशले निषेधको होइन, सहकार्यको राजनीति खोजेको छः रेखा शर्मा

काठमाडौं । माओवादी केन्द्रकी सांसद रेखा शर्माले जनादेशले सहकार्यको राजनीति खोजेको बताएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै सांसद शर्माले गत निर्वाचनबाट प्राप्त जनादेशले निषेधको नभएर सहकार्यको राजनीति खोजेको बताएकी हुन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले…