२८ श्रावण २०८३, बिहिबार । August 14, 2026

बागमतीको सभामुखमा राप्रपाका पाठक निर्वाचित

काठमाडौं । बागमती प्रदेशसभाको सभामुखका लागि शुक्रबार भएको निर्वाचन बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक निर्वाचित भएका छन् । राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् । उनको विपक्षमा ३९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् । शुक्रबार नै बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र…