४ पुस २०८२, शुक्रबार । December 19, 2025

सर्वदलीय बैठकमा किन जंगिए सीके राउत ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठकमा सत्तारुढ दल जनमत पार्टीका अध्यक्ष सीके राउत जंगिएका छन् । मन्त्रादल बाँडफाँटबारे सत्ता गठबन्धनमा भएको सहमति पालना नभएको अध्यक्ष राउत प्रधानमन्त्रीसँग जंगिएका हुन् । अध्यक्ष राउनतले बैठकमा भने– ‘हामीले मागेको मन्त्रालय किन दिइएन रु उद्योग मन्त्रालय मागेका थियौं किन खानेपानी दिइयो रु यस विषयमा पुनर्विचार…