काठमाडौं । प्रतिनिधिसभा सभामुख पदका लागि मतदान प्रक्रिया शुरु भएको छ । सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो । सभामुखका लागिसत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली काँग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिष्पर्धामा रहेका छन् । घिमिरेको प्रश्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् भने न्यौपानेको प्रश्तावकमा विश्वप्रकाश शर्मा र…