५ चैत्र २०८२, बिहिबार । March 19, 2026

१८ दिनमै रिहा भए सांसद चौधरी

काठमाडौं । कैलाली क्षेत्र नंबर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद अरूण चौधरी रिहा भएका छन् । कैलाली जिल्ला कारागारमा रहेका उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा पाएसँगै रिहा भएका हुन् । उनलाई कारागार चलान गरिएको १८ दिन भएको थियो । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ती जारी गर्दै प्रजातन्त्र दिवसको उपलक्ष्यमा तीन सय ९५ जनाको कैद सजाय…