५ चैत्र २०८२, बिहिबार । March 19, 2026

मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वाको मत

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका छन् । शनिबार उनले गण्डकी प्रदेशसभामा विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ मत मात्रै प्राप्त भएको थियो । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाए ।…