©2024 Go News Nepal All rights reserved. | Site By : Appharu
तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट डाँडामा शनिबार बिहान सूर्योदय हेर्दै आन्तरिक पर्यटक । समुद्री सतहदेखि एक हजार एक सय मीटर उचाइमा अवस्थित मानहुँ डाँडा पर्यटकको पहिलो रोजाइ बन्दै गएको छ ।