काठमाडौं । नेपालका चाडपर्वहरु व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् । दसैँ, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपाल संवत ११४३ का अवसरमा बधाई तथा शुभकामना दिँदै उनले चाडपर्वले मौलिकता र विविधताको प्रतिनिधित्व गर्ने उल्लेख गरे । सभामुख सापकोटाले चाडपर्वका अवसरमा हुने…