१२ पुस २०८२, शनिबार । December 27, 2025

पूर्वी नेपालको गौरव बन्दै बेलबारी गोल्डकप

मोरङ । फुटबल खेलप्रतिको उच्च आकर्षणकै कारण मोरङको बेलबारी–११ लक्ष्मीमार्ग स्थित कात्तिक १५ गतेदेखि बेलबारी गोल्डकपको पाँचौँ संस्करण सुरु हुँदैछ । प्रथम पुरस्कार एक लाख एक हजारबाट सुरु भएको प्रतियोगिता पाँचौँ संस्करणसम्म आइपुग्दा प्रथम पुरस्कार आठ लाख एक हजार भइसकेको छ । कात्तिक २३ गतेसम्म हुने उक्त प्रतियोगितामा गत वर्षको विजेता टिम सशस्त्र प्रहरी बलसहित…