काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी इङ्ल्यान्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । सन् २०१४ पहिलो विश्वकप सहभागिता हङकङ र अफगानिस्तानलाई हराएको नेपालले त्यसपछि २०२४ मा दोस्रो पटक विश्वकपमा ३ खेल खेल्दा कुनै खेल जित्न सकेन। यद्दपी दक्षिण अफ्रिकासँग जितको नजिक पुगेर नेपालले १…