काठमाडौं । कतारमा हुने विश्वकप २०२२ का लागि साउदी अरेबियाले टिम घोषणा गरेको छ । नोभेम्बर २० बाट सुरु हुने विश्वकप फुटबलका लागि प्रशिक्षक हर्भ रेनार्डले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । साउदी अरेबियाको टोलीमा गोलकिपर मोहमेद अल–ओवाइस, मोहमेद अल रुबाइ, नवाफ अल–अकिदी रहेका छन् । त्यस्तै डिफेण्डरमा यासेर अल शाहरानी, मोहमेद अल ब्रेइक,…