३० बैशाख २०८२, मंगलबार । May 13, 2025

तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत ११ : ३७ बजे

काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाईदैँ छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर भनाईटीका मनाउने गरिन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको नेपाल…