२९ बैशाख २०८२, सोमबार । May 12, 2025

काँग्रेस महामन्त्री थापालाई आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगन कुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगद्वारा मिति २०७९ कात्तिक ८ गते डेंगीविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझै पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको श्रव्यदृश्य सामग्रीका आधारमा थापालाई पुनः स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ…