काठमाडौं । नेकपा एमालेले नयाँ सरकारमा सामेल हुने अन्य मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । सत्ता गठबन्धनमा सवैभन्दा ठुलो दललको हैसियतले ९ वटा मन्त्रालय पाएको एमालेले थपिने मन्त्रीहरुको टुङ्गो लगाएको हो । एमालेबाट थपिने मन्त्रीहरुमा एलपी सावाँ, विद्या भट्टराई, पदम गिरी, हरि उप्रेति रहेका छन् । त्यस्तै एमालेले सुनिता बराल र दीपा शर्मालाई राज्यमन्त्री बनाउँने…