३ पुस २०८२, बिहिबार । December 18, 2025

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरूले गरे संसदमा तोडफोड

एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार राष्ट्रपति भवन र संसद भवनमा प्रवेश गरेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरू सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका थिए । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ब्राजिलको महान्यायाधिवक्ताको कार्यालयले आइतबार…