२० श्रावण २०८३, बुधबार । August 6, 2026

प्रधानमन्त्रीलाई भेट्न नपाएपछि दिउँसोको टिकट बिहान सारेका थिए पत्रकार त्रिभुवनले

काठमाडौं । प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ गएका थिए । पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको व्यस्तताका कारण उनलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उडेका थिए । “आइतबार बिहान प्रधानमन्त्रीसँगको भेट सम्भव…