तनहुँ । नाबालिग बलात्कारका आरोपित कलाकार पूर्णविक्रम (पल) शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको मंगलबारको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको उनका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ…