काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने मेयर शाहको भनाई छ । बुधबार काठमाडौंमा आयोजित वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणा समेत राखेका…