७ पुस २०८२, सोमबार । December 22, 2025

यस्तो रहनेछ मंगलबारको मौसम

काठमाडौं । मंगलबार देशका केही भू–भागमा आंशिक बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसममा बदली भएको हो । मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का…