१९ माघ २०८१, शनिबार । February 1, 2025

जुवा खेलिरहेका ३३ जना प्रहरी नियन्त्रणमा

मकवानपुर । मकवानपुरको हेटौंडा ११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति जिल्ला प्रहरी कार्यालय मवानपुरले नवलपुरस्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा ३३ जनालाई प्रहरीले पक्राउ गरेको हो । जुवा खेलिरहेको भन्ने सुचनाका आधारमा उनीहरुलाई पक्राउ मकवानपुर प्रहरीले जनाएको छ । जुवा खेलीरहेका स्थानबाट प्रहरीले १३ थान…