११ असार २०८३, बिहिबार । June 25, 2026

नेपाल एयरलाइन्सको टिकट काउन्टर साँझ ७ बजेसम्म खुल्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले यात्रुहरूको सुविधालाई ध्यानमा राखेर आजदेखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष साँझ ७ बजेसम्म खुल्ला गर्ने भएको छ । निगमले बिहीबार सूचना जारी गर्दै टिकट काउन्टर बिहान ९ बजे देखि बेलुका ७ बजे सम्म खुल्ला रहने व्यवस्था गरेको जानकारी गराएको छ । साथै शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन पनि बिहान १०…