काठमाडौं । गृह मन्त्रालयले आफू मातहतका कर्मचारीमाथि निगरानी बढाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कर्मचारीबाट हुने ढिलासुस्ती, आर्थिक अनियमितता, अल्छि प्रवृतीविरुद्ध निगरानी बढाउन निर्देशन दिएको हो । सचिवस्तरिय निर्णय गरेर दिएको निर्देशनमा गृह मन्त्रालयले कर्मचारीहरू समयमा कार्यालय उपस्थित नहुने, हाजिर भएर कार्यालय बाहिरको काममा हिँड्ने, अनावश्यक सभा, गोष्ठिमा सहभागी हुने प्रवृती बढेको…