६ पुस २०८२, आइतबार । December 22, 2025

ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते

काठमाडौं । खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट भएको थियो । राति सुतिरहेको अवस्थामा सिलिण्डर विस्फोट भएको हुँदा नेता भण्डारी र उनकी आमा घाइते भएका हुन् । कांग्रेस…