६ पुस २०८२, आइतबार । December 21, 2025

उपराष्ट्रपतिमा जनमतको पनि दाबी

काठमाडौं । उपराष्ट्रपति पदमा जनमत पार्टीले पनि दाबी गरेको छ । जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानीमन्त्री अब्दुल खानले जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उमेदवार बनाउने तयारी गरेको छ । सत्ता गठबन्धनमा भने जनता समाजवादी पार्टी (जसपा) लाई दिने उपराष्ट्रपति दिने सहमति भइसकेको बताइएको छ । तर, उपराष्ट्रपतिको मनोनयन दर्ता नजिकिएसँगै दलहरुले आ–आफ्नो दाबी गर्न थालेका…