एजेन्सी । रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटनमा अन्य ५ जना घाईते भएका छन् । उक्त रात्रि क्लबबाट २ सय ५० जनालाई बाहिर निकालिएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन् । आगो ३ हजार ५०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो ।…